Prabhu Life Ad Final

नयाँ नेपाल लघुवित्तको बोनस सेयरपछिको मूल्य समायोजन

IME PAY

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय सस्ंथाको २० प्रतिशत बोनस सेयरपछिको शेयरमूल्य समायोजन भएको छ । संस्थाको उक्त बोनश शेयरको मुल्य समायोजन गरेर नेप्सेले भाउ ५०५ रुपैयाँ भाउ तोकेको छ ।

अब यसैलाई आधार मानेर बिहीबारको कारोबार खुलेको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

NCHL

उक्त लाभांश र साधारण सभाका लागि कम्पनीले आज (पुस ३ गते) देखि बुक क्लोज गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x