IME Life

एक्चुरियल परिक्षामा नेपाली विद्यार्थी विश्वकै उत्कृष्ट बन्दै

SPIL
NIC ASIA

काठमाडौं । अन्तरािष्ट्रय बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी संस्था एक्चुरियल प्रोफेशन परिक्षामा विश्वभरको औषत भन्दा झण्डै दोब्बर प्रतिशतसहित उत्कृष्ट नतिजा त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्यययन संस्थामा अध्ययनरत विधार्थीहरुले ल्याउन सफल भएका छन् ।

त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्यययन संस्थाका कार्यक्रम संयोजक केशवराज फुलाराले अन्तराष्ट्रिय स्तरको तुलनामा नेपाली विद्यार्थीले झण्डै बढी प्रतिशत ल्याएर उत्तिर्ण गरेको जानकारी दिए । उनले भने, नेपालका विधाथीहरुले ‘उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा गर्व लागेको छ ।’

Prabhu
Crest

एक्चुरियल सम्बन्धी बेलायती बोर्ड इन्स्टीच्यूट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) अन्तर्गतको सिएम–१ को परिक्षा विश्वभरबाट ५२७ जनाले दिएकोमा १३५ जनाले उत्तीरर्ण गरी २५ दशमलव ६१ प्रतिशत उत्तीर्ण भएका छन् । तर, सोही परीक्षामा नेपालबाट सहभागी परिक्षार्थी ४६.१५ प्रतिशतले उत्तीर्ण भएका छन् ।

त्यस्तै इन्स्टीच्यूट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) अन्तर्गतको सिएस१ को परीक्षामा विश्वभरबाट सहभागी ७३१ मध्ये कुल २२४ जना अर्थात ३० दशमलव ६४ मात्रै उत्तीर्ण भएका छन् । सो परिक्षामा नेपालबाट सहभागी विद्यार्थीमध्य ६६ मा ३० दशमलव उत्तीर्ण भएको संयोजक फुलाराले इन्स्योरेन्स खवरलाई बताए । नेपालबाट क्रमशः १३ जनामा ६ जना र ६ जनामा ४ जना उत्तीर्ण भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS