IME Life

छोरालाई जन्मदिनमा रिलायवल लाइफको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

कञ्चनपुर । जन्मदिनमा बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढेको छ । यसैबीच कञ्चनपुर जिल्लाको पुनर्वाश नगरपालिका ०८ का एक स्थानीय बासिले रिलायवल नेपाल लाइफको बीमा पोलिसी उपहार स्वरुप छोरालाई दिएका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता दिपेन्द्र बिष्टले आफ्नो छोरालाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमालेख उपहार स्वरुप दिएका छन् । आफु रहेपनि नरहेपनि बीमा सधै रहने भनि यो योजना दिएको उनले बताए । उसको भबिष्य सुनिश्तिताको लागी बीमा उपहार स्वरुप दिएको बुवा दिपेन्द्रले बताए ।

Prabhu
Crest

बीमालेख उपहार दिन गएका धनगढी शाखा कार्यालयका शाखा प्रमुख चन्द्र बहादुर बिष्टले जन्मदिनको शुभकामना दिदैँ आउने दिनहरुमा पनि यसरी बचत हुदँै जाने र यस बीमालेखले बीमा समाप्ति पछि बीमाङ्क र बोनस एकमुष्ट फिर्ता हुने भएकाले बच्चाको उच्च शिक्षामा समेत उपयोगी हुने बताए ।

त्यस्तै, कदमकदाचित आमा नरहे बच्चाले माशिक पढाई खर्च पाउने र बार्षिक रुपमा तिर्नुपर्ने किस्ता समेत मिनाहा हुने शाखा प्रमुख बिष्टले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS