IME Life

नेप्से सामान्य अंकले बढ्यो, बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । अघिल्लो साता निरन्तर बढेको शेयर बजार यो साता भने घट्ने क्रम जारी नै थियो तर आज साताको तेस्रो दिन मङलबार शेयर बजारमा सामान्य सुधार देखिएकोे छ । आज नेप्से १ दशमलव २६ अंकले बढेको छ । आज शेयर बजार १,१५५ दशमलव ३७ अंकको विन्दुमा कायम भएको छ ।

आज बैंकिङ, होटल, फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेको छ ।आज सबैभन्दा धेरै ० दशमलव ८६ प्रतिशतले निर्जीवन बीमा समुहको भने ० दशमलव ८५ प्रतिशतले जीवन बीमा बढेको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ६७ कम्पनीको ८ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा २७ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS