Prabhu Life Ad Final

६० बर्षभन्दा माथिका दलित परिवारको स्वास्थ्य बीमा शुल्क व्यहोर्ने इलाम नगरपालिकाको निर्णय

IME PAY

काठमाडौं । इलाम नगरपालिकाले नगरपालिकाभित्रका दलित परिवारको बीमा गराउँदै । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले उक्त नगरभित्र बसोबास गर्ने ६० देखि ७० बर्षको दलित ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुल्क व्यहोर्ने निर्णय गरेको छ ।

NCHL

आर्थिक अभावको कारण स्वास्थ्य उपचार गराउन नसक्ने दलित परिवारका लागि पनि यस कार्यक्रमबाट लाभ लिन सक्ने इलाम नगरपालिका वडा नं १ का वडाअध्यक्ष अम्बिका गौतमले इन्स्योरेन्स खबरलाई जानकारी दिए । उनले इलाममा हाल ८६ घरधुरी दलित परिवारहरुको रहेको र सबै दलित परिवारलाई यो बीमा योजनाले समेटिएको उनले बताए ।

नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाको यस्तो निर्णयसँगै ६० माथिको सबै दलितले निशुल्क रुपमा बीमा सुविधा पाउने भएका छन् । तर, बीमा सेवा पाउनको लागि नगरपालिकाबाट बीमा पोलिसी भने लिनुपर्नेछ । नगरपालिकाले शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रियाको लागि टिकट लगायतको शुल्क कसले व्यहोर्छ भन्ने उल्लेख गरिएको छैन ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x