IME Life

नबिल बैंकको साधारण सभा पुस २२ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले आफ्नो ३५ औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । मंसिर ३० गते बसेको बैंक संचालक समितिको बैंठकले उक्त सभामा मिति तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि शुरु हुने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुकक्लोज गर्ने भएको छ । त्यसकारण पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

साथै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ११ अर्ब पु¥याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS