IME Life

कञ्चन डेभलपमेन्ट बैंकले माग्यो ८ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको आब्हान गरको छ । बैंकले डेपुटी चिफ एजुकेटिभ अफिसरका लागि १ जना, सिनियर अफिसरका लागि केही, अफिसरका लागि केही, आइटी अफिसरका लागि केही, जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही, अइटी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्ना भइरहेका विभिन्न शाखा कार्यालय तथा अब निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मागगरेको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

थप जानकारीको लागि

KANCHAN DEVELOPMENT BANK LIMITED

Bhimdatta Municipality -4, Kanchanpur, Nepal

Tel: 099-520265, Fax: 099-520263

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS