IME Life

नेप्सेमा तीन कम्पनीको बोनस शेयरपछिको मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेमा मुल्य समायोजन भएका कम्पनीहरुमा नेपाल एग्रो लघुवित्त, श्री इन्भेष्टमेण्ट फाइनान्स र स्वावलम्बन लघुवित्त कम्पनी हुन् ।

नेप्सेले नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरेको हो । कम्पनीको १५ प्रतिशत बोनश शेयर समायोजन पछिको मुल्य रु ६२६ दशमलव ०९ कायम गरेको छ ।

Prabhu
Crest

नेप्सेले श्री इन्भेष्टमेण्टको २ दशमलव ३५ प्रतिशत बोनस शेयरपछिको समुल्य समायोजन गरको हो । बोनश शेयरको मुल्य समायोजन पछिरू. १५१ दशमलव ४४ कायम भएको छ ।

त्यस्तै, नेप्सेले स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस शेयर पछिको मुल्य समायोजन गरेको हो । बोनश शेयरको मुल्य समायोजन पछि पछि मूल्य रू. ८१८ दशमलव २५ तोकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS