Prabhu Life Ad Final

छिमेक लघुवित्तको लाभांश पारित

IME PAY

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको ४४ दशमलव ३३५४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्ताव गरिएको २७ दशमलव ११८६ प्रतिशत बोनस र १७ दशमलव २१६८ प्रतिशत नगद गरी कुल ४४ दशमलव ३३५४ प्रतिशत लाभांश पारित गरेको हो ।

उक्त सभा मकवानपुरको हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे सुरु भएको थियो ।

NCHL

सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित भएको छ। आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि लगायतका विषयमा छलफल गरिएको जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x