Prabhu Life Ad Final

नेपाल एसबिआई बैंकको लाभांश पारित

IME PAY

काठमाडौं । नेपाल एसबिआई बैंकको १६ दशमलव ८४ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न साधारण सभाले ६ प्रतिशत बोनस सेयर र १० दशमलव ८४ प्रतिशत नगद लाभांश पारित गरेको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको थियो ।

सभामा बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ र बोनस सेयरपछि अधिकृत पुँजी तथा चुक्ता पुँजी वृद्धि भएकाले सोही बमोजिम नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।

NCHL

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनसपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x