Prabhu Life Ad Final

निर्धन उत्थान लघुवित्तको बोनश शेयरपछि मुल्य समायोजन

IME PAY

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरपछिको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको मंसिर ३० गते २५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७७८ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

NCHL

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x