IME Life

मेरो माइक्रोफाइनान्स र इन्फो डेभलोपर्सबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र इन्फो डेभलोपर्स प्रालिबीच सम्झौता भएको छ । लघुवित्त संस्थाले ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस सेवा सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र इन्फो डेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकलाई समय सापेक्ष डिजिटलमाध्यममार्फत नवीनतम् सेवा उपलब्ध गराउन उक्त सम्झौताले फाइदा पुग्ने बताए ।

साथै, लघुवित्तको क्षेत्रमा नौलौ प्रयोगमा रहेको र ग्राहकले आफ्नो घरमा नै बसि मोबाइलमार्फत बचत, कर्जाको स्थितिको जानकारी तथा विभिन्न सेवा प्राप्त गर्न सकिने समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS