Prabhu Life Ad Final

मिर्मिरे लघुवित्तको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

IME PAY

काठमाडौं । मिर्मिरे लघुवित्तको भजनी शाखाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा संस्थाका विभागीय प्रमुख शुसिल कुमार बुढाले संस्थाको सेवा,सुविधा कर्जाको वारेमा आफ्नो भनाई राखेका थिए ।

उक्त शाखाका शाखा प्रबन्धक नवराज उपाध्यायले स्वागत मन्तब्य सगैं शाखाको प्रगती विवरण पेश गर्नु भएको थियो । त्यस्तै संस्था बाट कर्जा लिई सफल भएका सदस्यहरुले सफलताको कथा प्रस्तुत गरेका थिए ।

NCHL

कार्यक्रममा आर्थिक बर्ष २०७६र७७ को पहिलो त्रायमास सम्ममा उत्कृष्ट कार्य गरेका ५ विधामा सम्मान तथा प्रशंसा–पत्र वितरण गरीएको थियो ।

सो कार्यक्रमले उद्यमशिलता विकास र बचत गर्न निकै उत्प्रेरित गरेकाले कार्यक्रम निकै फलदाई रहेको र यस्ता कार्यक्रम नियमित रुपमा भएमा ब्यवसायिलाई निकै सहयोग पुग्ने सहभागीको धारणा रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x