IME Life

आरम्भ माइक्रोफाइनान्सको बोनश शेयरपछि मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनश शेयरपछि शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले लघुवित्तको ७.३८ प्रतिशत बोनस शेयरको मुल्य समायोजन गरेको हो । बोनश शेयरको मुल्य समायोजनपछि नेप्सेले लघुवित्तको शेयरमुल्य ४९२ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।

Prabhu
Crest

लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २९ गते आइतबार बुकक्लोज गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS