Prabhu Life Ad Final

८ दिनमा बीमा कम्पनीका लगानीकर्ताले कति कमाए ?

IME PAY

काठमाडौं । विगत ८ दिनदेखि दोस्रो बजार निरन्तर रुपमा उकालो लागेको छ। दोस्रो बजार नेप्से निरन्तर उकालो लाग्ने क्रममा माइक्रोफाइनान्स र बीमा कम्पनीको बजारमुल्य अन्य क्षेत्रकोभन्दा धेरै बढेका छन् ।

बीमा कम्पनीहरुको दोस्रो बजारको कारोबार हेर्ने हो भने जीवन बीमा तर्फ ८ दिनको अवधिमा सबैभन्दा धेरै गुँरास लाइफको बजारमुल्य बढेको छ । मंसिर १६ गते सोमवार ३ सय ५४ रुपैयाँ शेयर मुल्य भएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मंसिर २६ गते बिहीवार शेयर मुल्य बढेर ४ सय ६४ रुपैयाँमा कायम भएको छ ।

NCHL

अघिल्लो साताको सोमबारको तुलनामा गुराँसको शेयर मुल्य ३१ दशमलव ०७ प्रतिशतले बढेको हो । त्यस्तै, अघिल्लो साताको सोमबारको तुलनामा सूर्या लाइफको बजारमुल्य २५ दशमलव ६१ प्रतिशतले बढेको छ ।

त्यसैगरी निर्जीवन बीमातर्फ ८ दिनको अवधिमा सबैभन्दा धेरै यूनाइटेड इन्स्योरेन्सको बजार मुल्य बढेको छ । मंसिर १६ गते २ सय १३ रुपैयाँमा कारोबार भएको कम्पनीको शेयरमुल्य आज मंसिर २६ गते २ सय ८१ रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो साताको तुलनामा यूनाइटेड इन्स्योरेन्सको शेयर मुल्य ३१ दशमलव ९२ प्रतिशतले बढेको हो ।

मंसिर १६ गते र आज मंसिर २६ गतेको बजारमुल्यलाई दाँजेर हेर्दा :

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x