सानिमा माई हाईड्रोपावरद्धारा १० प्रतिशत लाभांस घोषणा

काठमाडौं । सानिमा माई हाईड्रोपावरले १०।५२६३ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीको वुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशत नगद लाभांस दिने घोषण गरेको छ ।

कम्पनीले लाभांस पारितको गर्न पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछ । पुस ६ गतेसम्म कायम रहेको शेयरधनीले मात्र लाभांस प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात् लगानीकर्तालाई लाभांस वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार