समृद्धि फाइनान्सले माग्यो ८ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले चिफ फाइनान्स अफिसरका लागि १ जना, डेपुटी म्यानेजरका लागि १ जना, सिनियर अफिसरका लागि १ जना, अफिसरका लागि १ जना, अफिसर लेगलका लागि १ जना, अफिसरका लागि १ जना, जूनियर अफिसरका लागि १ जना र असिस्टेन्टका लागि १ जना गरी ८ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस २ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार