IME Life

एनएमबि बैंकको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा पुस २४ गते भएको छ । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । बैंकले बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रदशनी मार्ग, काठमाडौंमा सभा गर्ने जनाएको छ ।

सभा प्रयोजनको लागि बैंकले शेयरधनीदर्ता पुस्तिका पुस ४ गतेदेखि २४ गतेसम्म बन्द गर्ने जनाएको छ । पुस ३ गतेसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा बैंकले शेयरधनीका लागि हाल कायम चुक्तापूँजीको २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाको प्रस्तावमा बैंकको जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, अन्य बैंक तथा वित्तिय संस्थालाई प्रप्ति गर्न र एक आपसमा गाभ्ने गाभिन तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS