Prabhu Life Ad Final

आइएमई जनरल “एसियाज मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९” बाट सम्मानित

IME PAY

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड “एसियाज मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९” बाट सम्मानित भएको छ । ११ डिसेम्बरमा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा इन्स्योरेन्स अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशनबाट सम्मानित भएको हो ।

उक्त सम्मान कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रकुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ग्रहण गरेका हुन् ।

NCHL

उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x