आइएमई जनरल “एसियाज मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९” बाट सम्मानित

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड “एसियाज मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९” बाट सम्मानित भएको छ । ११ डिसेम्बरमा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा इन्स्योरेन्स अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशनबाट सम्मानित भएको हो ।

उक्त सम्मान कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रकुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ग्रहण गरेका हुन् ।

उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार