IME Life

नेप्से दोहोरो अंकले बढ्यो, ५५ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से दोहोरो अंकले बढेको छ । शेयर बजार नेप्से १० दशमलव ११ अंकले बढेर १,१६१ दशमलव ४७ अकमा कायम भएका छ । आज उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् ।

सबैभन्दा धेरै माइक्रोफाइनान्स ३ प्रतिशतले, निर्जीवन बीमा समुह २ दशमलव ६६ अंकले बढेको छ भने जीवन बीमा समुह १ दशमलव ४६ प्रतिशतले बढेको छ । आज माइक्रोफाइनान्स निर्जीवन बीमा समुह र जीवन बीमा समुहको शेयरमा लगानीकर्ताको चासो बढेको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ७३ कम्पनीको २० लाख ४३ हजार रुपैयाँको शेयर किनबेच हुँदा ५५ करोड १३ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको ६ करोड ४१ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ३ करोडमाथि, लुम्बिनी विकास बैंक, एनएमबि बैंक र डिप्रोक्स लघुवित्तको २ करोडमाथिको कारोबार भएको छ ।

नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने यूनिलिभरका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS