सुदुरपश्चिम प्रदेश सरकारद्वारा एशियन लाइफ इन्स्योरेन्स सम्मानित

सुदुरपश्चिम प्रदेश सरकारद्वारा एशियन लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स “सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६” को अवसरमा प्रदेश सरकारद्वारा सम्मानित भएको हो ।

जीवन बीमातर्फ सुदूरपश्चिममा सबैभन्दा धेरै शाखा सञ्चालन र जीवन बीमालेख जारी गरी वित्तीय क्षेत्रमा योगदान पुर्याएकोमा सम्मानित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार