Prabhu Life Ad Final

एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

IME PAY

काठमाडौं । वल्ड मार्केटिङ कङगेस्रले काठमाण्डौंमा आयोजित गरेको एक कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ बाट सम्मान गरेको छ ।

गत वर्ष पनि यस कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

NCHL

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भईरहेको बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x