Prabhu Life Ad Final

कुमारी बैंकले सार्वजनिक गर्यो आकर्षक स्मार्ट मोबाइल बैंकिङ योजना

IME PAY

काठमाडौं । कुमारी बैंकले मोबाईल बैंकिङमा सेवाको आकर्षक योजना सावजनिक गरेको छ । नगद रहित कारोबार एवं प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने उधेश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ ।

NCHL

कुमारी बैंकको १ सय मा १ सय अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङबाट पहिलो १ सय रुपैयाँको टपअप गर्दा रु १ सय रुपैयाँ क्यासब्याक प्रप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले सम्यान एन्ड पे योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ प्रयोग गरी विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा क्युआरकोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक अधिकतम १ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुण १७ गते सम्म लागु हुनै बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x