IME Life

नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गाीकरण, ‘ए’ वर्गमा १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिको सूचीकृत कम्पनीहरुको वर्गीकरण सावजनिक गरेको छ । नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीहरुको वर्गाीकरण गरेको हो ।

जसमध्ये ‘ए’ वर्गमा ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंक पर्न सफल भएको छ । ‘बी’ वर्गमा एक जलविधुत् कम्पनी परेको छ भने ‘जी’ वर्गमा ३६ वटा कम्पनीहरु रहेको छ । बाँकि कम्पनीहरु भने जेट वर्गमा परेका छन् ।

Prabhu
Crest

गत कात्तिक ७ गते नै नेप्सेले सार्वजनिक गरेको सूचीमा ३५ दिनभित्र सूचीमा पर्न नसक्नुको कारण र दाबी सहित आउन आग्रह गरेको थियो । उक्त सूचनाका आधारमा कम्पनीहरुले पठाएको अन्तिम दाबीका आधारमा वर्गीकरण सार्वजनिक गरिएको नेप्सेले जनाएको छ ।

वर्गाीकरणमा परेका कम्पनीहरुको सूची यहाँ किल्क गरेर हेर्न सकिन्छ ।

http://www.nepalstock.com/uploads/files/news/338f5275078400dca5b5ae087664e7f7.pdf

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS