Prabhu Life Ad Final

वाणिज्य बैंक मध्ये दुईले मात्र लाभांश प्रस्ताव गर्न बाँकी

IME PAY

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को लागि सूचिकृत वाणिज्य बैंकहरुमध्ये २ वाणिज्य बैंकले मात्रै लाभांश प्रस्ताव गर्न बाँकी छ । आज कृषि विकास बैंकले २४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेसँगै अब लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक र सेञ्चुरी कर्मर्सियल बैंक रहेका छन् ।

 

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x