वाणिज्य बैंक मध्ये दुईले मात्र लाभांश प्रस्ताव गर्न बाँकी

Citizen Life Insurance Co

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को लागि सूचिकृत वाणिज्य बैंकहरुमध्ये २ वाणिज्य बैंकले मात्रै लाभांश प्रस्ताव गर्न बाँकी छ । आज कृषि विकास बैंकले २४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेसँगै अब लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक र सेञ्चुरी कर्मर्सियल बैंक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार