Prabhu Life Ad Final

सिभिल बैंकको आजबाट २० लाख ३० हजार कित्ता सेयर लिलामीमा खुल्यो

IME PAY

काठमाडौं। सिभिल बैंकले मसिंर २४ गते (आज)देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्रि खुल्ला गरेको छ । बिक्रि प्रबन्धकका अनुसार संस्थापक समूहको यो सेयर सर्वसाधरणले पनि किन्न पाउने छन् । यसमा न्यूनतम भाउ १०० रुपैयाँ रहेको छ ।

आवेदकले न्यूनतम वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

NCHL

कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटल रहेको छ, भने लिलामी शेयरको आवेदन पुस ९ गते बिहान ११ बजे सिभिल क्यापिटल कार्यलय सुन्धारमा खेलिने भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x