IME Life

सिभिल क्यापिटलको सन्ध्याकालिन सेवा सुरु

SPIL
NIC ASIA

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेडले सन्ध्याकालिन सेवा सुरु गरेको छ । ग्राहकहरुको सेवा, सुविधा र आवश्यकतालाई प्राथमिकतामा राखी गत हप्ताबाट नै सुन्धारास्थित कम्पनीको प्रधान कार्यालय सिटिसि मल छैठौँ तल्लाबाट सन्ध्याकालिन सेवाको सुरुवात गरेको कम्पनीले जनाएको छ ।

सार्वजनिक बिदाको दिन बाहेक आईतबारदेखि बिहिबारसम्म साँझ ५ बजेसम्म र शुक्रबार साँझ ४ बजेसम्म सम्पूर्ण सेवा प्रदान गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए ।

Prabhu
Crest

विगत ११ वर्षदेखि सेवारत सिभिलले प्राथमिक शेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य र शेयर प्रत्याभुति लगायत पूँजी बजार सम्बन्धित सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS