Prabhu Life Ad Final

कृषि विकास बैंकद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव

IME PAY

काठमाडौं । कृषि विकास बैंकले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत आवको सञ्चालन मुनाफाबाट बैंकले सो मुनाफा वितरण गर्ने प्रस्ताव अघि बढाएको हो ।

आज विहान बसेको बैंकको सञ्चालक समितिको ७८७ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट सो लाभांश दिने घोषणा गरेको हो । बैंकले छ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । बोनस तथा नगद लाभांशमा लाग्ने कर कट्टी गरी बाँकी रकम शेयरधनीले पाउने छन् ।

NCHL

यद्यपि उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात आगामी साधारणसभाबाट अनुमोदन पश्चात मात्रै विरतण गर्ने बाटो खुल्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x