IME Life

एनआईसी एशिया बैंकका ग्राहकलाई द्धारिकाज गुप्रको रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले द्धारिकाज गुप्रको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार सो सम्बन्धी सम्झौता भएको हो ।

Prabhu
Crest

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्धारिकाज गुप्रको तर्फबाट इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेनजर सुनिता गुरुङले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्तहरुलाई द्धारिकाज गुप्रको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS