Prabhu Life Ad Final

सिद्धार्थ बैंकले ल्यायो “सरल एसएमी कर्जा” योजना

IME PAY

काठमाडौं । सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्न “सरल एसएमी कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।

NCHL

बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले यस योजना ल्याएको हो ।

सरल एसएमी कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास राखेको छ । यो कर्जा सुविधा विशेष गरी पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको छ ।

साथै यस योजनामा १० वर्षसम्मको आवधिक कर्जा,पुर्व भुक्तानी शुल्क नलाग्ने ,चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा, लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट सुविधा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x