IME Life

एनएमबि लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

रुकुम । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुमको मुसिकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका विभागीय प्रमुख प्रेम प्रसाद सुबेदीले संस्थाका सेवा सुविधाको बारेमा, कर्जा शिक्षाको बारेमा, वित्तीय साक्षरताका बारेमा आफ्नो भनाई राख्दै वित्तीय साक्षरता कार्र्यक्रम उद्यमशिलता प्रति आकर्षण बढाई सम्बृद्धिको अभियानमा कोशेढुगा सावित हुँने बताए ।

वित्तीय साक्षरता कार्यक्रममो सहजीकरण कर्मचारी दिनेश परियारले गरेका थिए । साथै एनएमबी लघुवित्तबाट कर्जा लिएर सफल हुनु भएका सफल सदस्यहरुले सफलताको कथा प्रस्तुत गरिएको थियो ।

Prabhu
Crest

आर्थिक बर्ष २०७५र०७६ मा उत्कृष्ट कार्य सम्पादन गरेका ४ वटा केन्द्रलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रमले उद्यमशिलता विकाश र बचत गर्न निकै उत्प्रेरित गरेकाले कार्यक्रम निकै फलदाई रहेको र यस्ता कार्यक्रम नियमित रुपमा भएमा ब्याबसायिलाई निकै सहयोग पुग्ने सहभागीको धारणा रहेको थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS