Prabhu Life Ad Final

राष्ट्रिय बीमा संस्थानद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

IME PAY

नारायणगढ । राष्ट्रिय बीमा संस्थानको नारायणगढ शाखाले बीमा अभिकर्ताका लागि आधारभुत तालिम दिएको छ । अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त तालिम तीन दिनसम्म संचालन भएको समेत कम्पनीले जनाएको छ । संस्थानका नारायणगढ शाखाका प्रमुख उषा सापकोटाको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

NCHL

तालिम कार्यक्रममा संस्थानका बुटवल शाखाका प्रमुख लगायत चार जना प्रशिक्षकहरुद्धारा बीमा व्यवसायको सम्वन्धमा प्रशिक्षण भएको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x