IME Life

नागरिक लगानी कोषको संस्थापक शेयर किन्ने मौका, एलआईसीले ५० हजार कित्ता बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानी कोषको संस्थापक शेयर खरिद गर्नेहरुका लागि नयाँ अवसर खुलेको छ । एलआईसी नेपालले आफ्नो स्वामित्वमा रहेको ५० हजार संस्थापक शेयर बिक्री गर्न लिलाम बढाबढ सुरु गरेको छ । नागरिक लगानी कोषको संस्थापक शेयर खरिदकर्ताले उक्त लिलाम बढाबढमा सहभागी हुन पाउनेछन् ।

कोषको संस्थापक शेयर खरिदका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने एलआईसी नेपालले जनाएको छ । इच्छुक खरिदकर्ताले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कोषको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार ४९५ रुपैयाँ तोकिएको छ । त्यसअनुसार न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गरी सबैभन्दा बढि मूल्यमा आवेदन दिनले सो शेयर खरिद गर्न पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS