IME Life

कामना सेवा विकास बैंकको साधारण सभा पुस १७ गते

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकको १३औं वार्षिक साधारण सभा पुस १७ गते हुने भएको छ । बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बन्द रहनेछ । मंसिर २९ गतेसम्मका कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न लाभांशका लागि योग्य हुनेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा प्राप्ति तथा गाभ्न गाभिनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावह रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS