IME Life

ग्लोबल आइएमई बैंकका सिइओ परशुरामकुँवर क्षेत्रीले कार्यभार सम्हाले

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक मर्ज भई गत साता शुक्रबारदेखि एकिकृत कारोबार सुरु भएको थियो ।

Prabhu
Crest

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंकको सिईओ पदमा थिए । यस अघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा सिईओको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात् बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS