Prabhu Life Ad Final

झापाको काँकडभिट्टामा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

IME PAY

काठमाडौं । लक्ष्मी विकास बैंकले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।

NCHL

नयाँ शाखा विस्तारसँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सेन्चन काउन्टर र ४ वटा हसिस्पटल सेवा काउन्टर, १४५ एटिएमर ६४ वटा शाखा रहित बैंकिङ एजेन्टहरु भएका छन् ।

बैंकले मुद्दती निक्षेप योजना, सुविधाजनक बचत खाता योजना, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x