IME Life

नेप्से ३ अंकले बढ्यो, नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन नेप्से ३ दशमलव ४५ अंकले बढ्दा परिसूचक ११३५ दशमलव ३७ बिन्दुमा कायम रहेको छ । १७१ वटा कम्पनीको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

Prabhu
Crest

ट्रेडिङ, विकास बैंक, बैंक, होटल, माईक्रोफाइनान्स र अन्य क्षेत्रमा हरीयाली छाएको छ भने अन्य कम्पनीहरुको उपसूचकमा गिरावट आएको छ । नेपाल लाइफको प्रमोटर शेयरको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको २ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ७ प्रतिशतले बढेको छ । नेश्नल माईक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS