IME Life

एशियन लाईफद्धारा अभिकर्ता तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाईफ इन्स्योरन्स कम्पनीले बर्दघाट शाखाले अभिकर्ता सम्मान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका बर्दघाट शाखाका प्रमुख शिव चालीसे सभापति रहेको कार्यकम्रमा इन्स्यारेन्सका प्रदेश नंं ३ का प्रमुख लोक राज जोशीको प्रमुख आतिथी र नारायणगढ शाखाका प्रबन्धक अबिशेष चापागाईको बिशेष अतिथी रहेको थियो ।

Prabhu
Crest

उक्त कार्यकममा प्रदेश नंं ३ का प्रमुख ज्युले कम्पनिको हाल सम्म प्राप्त गरेको प्रगती, अभिकर्ता संजाल, कम्पनिले अभिकर्ताको लागी प्रदान गर्दे आईरहेको सेवा सुविधा तथा आगामी दिनको रणनिती वारेमा जानकारी गराएका थिए । साथै उक्त कार्यक्रममा बिभिन्न तहमा योग्य अभिकर्ताहरुलाई सम्मान कार्यक्रम समेत गरेको थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS