IME Life

छिमेक लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शर्मा

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छिमेक लघुवित्त संस्थाका सहायक महाप्रबन्धक पदमा कार्यरत चोलराज शर्मालाई दिएको छ ।

हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको पदावधि आगामी मंसिर ३० गतेबाट समाप्त हुने भएकाले नयाँ प्रमुख कार्याकारी अधिकृत नियुक्त नहुन्जेलसम्मको लागि शर्मालाई जिम्मेवारी दिएको जनाएको छ ।

Prabhu
Crest

संस्थाको मंसिर २० गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS