IME Life

एनएमबी बैंकको ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा, यस्ता छन् सुविधाहरु

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको यस नयाँ खातामा सात सह– योजनाहरु समावेश भएको बैंकले जनाएको छ । जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी उक्त नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउने छ ।

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बीमा लगायतका लाभकारी योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS