सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले भोली मंसिर २३ गते बुक क्लोजको मिति तय गरेको गरेको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले गत वर्षको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले पौष ६ गते आइतबार विहान ११ बजे काठमाडौंको कालिकास्थाल, डिल्लीबजारमा साधारणसभा बस्ने जनाइएको छ ।

बैंकको यही मंसिर १३ गते बसेको सञ्चालक समितिको २९१ औं बैठकले बैंकको नवौं बार्षिक साधारणसभाको मिति तथा बुक क्लोज मिति तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार