IME Life

सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले भोली मंसिर २३ गते बुक क्लोजको मिति तय गरेको गरेको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले गत वर्षको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

बैंकले पौष ६ गते आइतबार विहान ११ बजे काठमाडौंको कालिकास्थाल, डिल्लीबजारमा साधारणसभा बस्ने जनाइएको छ ।

बैंकको यही मंसिर १३ गते बसेको सञ्चालक समितिको २९१ औं बैठकले बैंकको नवौं बार्षिक साधारणसभाको मिति तथा बुक क्लोज मिति तय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS