IME Life

अर्घाखाँचीमा प्राईम लाईफ इन्स्योरेन्सको अभिकर्ता तालिम

SPIL
NIC ASIA

काठमाडौं । अर्घाखाँची जिल्लामा प्राइम लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्तालाई आधारभुत तालिम प्रदान गरेको छ। तालिमपछि नयाँ जीवन बीमा अभिकर्ताको लाईसेन्स प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।

विकट क्षेत्रका जनतालाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले बीमा अभिकर्ताहरुलाई तालिम दिएको जनाएको छ । मंसीर १९ गते सुरु सञ्चालन भएर शनिबार समापन भएको छ ।

Prabhu
Crest

प्राईम लाईफ अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनिका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा तालिम सम्पन्न भएको कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS