IME Life

सानिमा लाइफका ग्राहकले विराट अस्पतालमा प्रि मेडिकल चेकअप गर्दा बिशेष छुट पाउने

SPIL
NIC ASIA

सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पीटल विच प्रि मेडिकल चेकअप छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतापश्चात् सानिमा लाईफ इन्स्योरेन्सको ग्राहकहरुलाई स्वास्थ्य परिक्षण शुल्कमा छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र विराट हस्पिटलको तर्फ बाट प्रशासक पदम वीनाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो । संम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेकअप गर्दा विशेष छुट तथा नगद रहित सुवीधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS