SKIP THIS

IK Anniversary
IME Life

दुई लघुवित्तमा रोजगारीको अवसर, +2 गरेकालाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारीको माग गरेका छन् कर्मचारी माग गर्ने लघुवित्त संस्थाहरुमा एनएमबि लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था हुन् ।

समाज लघुवित्तले कनिष्ठ अधिकृतका लागि ४ जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
त्यस्तै, एनएमबि लघुवित्तले कनिष्ठ अधिकृत र शाखा प्रबन्धकको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ,

ईच्छुक तथा योग्यता पुगेकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS