दुई लघुवित्तमा रोजगारीको अवसर, +2 गरेकालाई पनि अवसर

काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारीको माग गरेका छन् कर्मचारी माग गर्ने लघुवित्त संस्थाहरुमा एनएमबि लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था हुन् ।

समाज लघुवित्तले कनिष्ठ अधिकृतका लागि ४ जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
त्यस्तै, एनएमबि लघुवित्तले कनिष्ठ अधिकृत र शाखा प्रबन्धकको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ,

ईच्छुक तथा योग्यता पुगेकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार