प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा

Citizen Life Insurance Co

सर्लाही । प्रभु बैंकले सर्लाहीको बयलबासमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सर्लाहीको बयलबासमा १९९ औं शाखा विस्तार गरेको जनाएको छ । उक्त नयाँ शाखाको उद्घाटन इश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् ।

दुर्गमदेखि सुगम ठाउँमा गरिएको यो शाखा विस्तारले स्थानीय सर्वसाधारणहरुको बैंकिङ र वित्तीय सेवामा पहुँचको बृद्धि भई स्थानीय स्तरमा आर्थिक करोबार बैंकिङ कारोबारमामा परिणत हुने बैंकले विश्वास लिएको छ ।

हालसम्म बैंकले १ सय ९९ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार