IME Life

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा

SPIL
NIC ASIA

सर्लाही । प्रभु बैंकले सर्लाहीको बयलबासमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सर्लाहीको बयलबासमा १९९ औं शाखा विस्तार गरेको जनाएको छ । उक्त नयाँ शाखाको उद्घाटन इश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् ।

दुर्गमदेखि सुगम ठाउँमा गरिएको यो शाखा विस्तारले स्थानीय सर्वसाधारणहरुको बैंकिङ र वित्तीय सेवामा पहुँचको बृद्धि भई स्थानीय स्तरमा आर्थिक करोबार बैंकिङ कारोबारमामा परिणत हुने बैंकले विश्वास लिएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले १ सय ९९ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS