IME Life

नेपाल पर्यटन बोर्डद्वारा सिईओ पदका लागि विज्ञापन, डिग्री पास र दश वर्षको अनुभवीले आवेदन दिन पाउने

SPIL
NIC ASIA

काठमाडौं ।नेपाल पर्यटन बोर्डले कार्यकारी अधिकृत(सिईओ) पदका लागि विज्ञापन खुलाएको छ । बोर्डका सिईओ दीपकराज जोशीको कार्यकाल पुस ७ गते सकिने भएपछि बोर्डले सिईओ पदको लागि आह्वान गरेको हो ।

बोर्डको सिईओ हुनको लागि नेपाली नागरिक, स्नातकोत्तर उत्तीण, कम्तीमा १० बर्षको अनुभव बटुलेको , ३५ बर्ष पूरा भई ६५ बर्ष ननाघेको, विदेशमा पीआर नभएको, कुनै पनि फौजदारी अभियोग नलागेको हुनुपर्ने उल्लेख छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS