IME Life

८ अंकले बढ्यो नेप्से, बीमा र लघुवित्तको शेयर किन्न झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार शेयर बजार नेप्से ८ दशमलव ७३ अंकले बढेको छ । नेप्से ८ अंकले बढेर १,१२४ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २ दशमलव ८१ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समुह २ दशमलव ५६ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समुह २ दशमलव २२ प्रतिशतले बढेको छ ।

आज जीवन बीमा समुह, निर्जीवन बीमा समुह र माइक्रोफाइनान्सको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको छ । आज यी तीन समुहको शेयर किन्नका लागि लगानीकर्ताहरु झुम्मिएका छन्।

Prabhu
Crest

दिनभरिमा १ सय ६९ कम्पनीको ९ लाख ९० हजार २ सय ७४ कित्ता शेयर किनबेच हुँदा ३० करोड ८२ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंक, एनएमबि बैंक, हिमालयन डिस्टीलरी, एभरेष्ट इन्स्योरेन्स र जनउत्थान लघुवित्त वित्तीय संस्थाको १ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सका लगानीकर्ताले ८ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् भने सबै धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS