IME Life

सानिमा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप अफिसर क्रेडिट सेल्सका लागि केही, अपरेशन एरियाका लागि केही, रिलेशनसिप अफिसरका लागि केही, असिस्टेन्ट, सिनियर असिस्टेन्ट अपरेशन एरियाका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही, ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले भइरहेका विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगकाले डिसेम्बर १८ भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS