काठमाडौं । बुधवार नेप्सेमा गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ ।
नेप्सेले गणपति माइक्रोफाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । बोनश शेयरपछि मूल्य ४६२ दशमलव ६२ तोकिएको छ ।
323 Views