Prabhu Life Ad Final

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अधिकारी नियुक्त

IME PAY

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले उनलाई चार बषको लागि नियुक्त गरेको हो । सोमबार उनले शपथ ग्रहण समेत गरिसकेका छन्।

NCHL

यस अघि उनले अर्थ मन्त्रालयमा सहसचिव, कर्जा सुरक्षण कोषको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकको सदस्य र बीमा समितिको सदस्यको अनुभव बटुलिसेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x